कीर्तिपुर, काठमाडाैँ, नेपाल ।
त्रि.वि. नेपाली केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले मिति २०८० असार २१ गतेदेखि २८ गतेसम्म परीक्षा फाराम भर्नका लागि सूचित गरिन्छ ।