कीर्तिपुर, काठमाडाैँ, नेपाल ।
नेपाली केन्द्रीय विभागकाे केन्द्रीय कार्यालय नै यसकाे सम्पर्क कार्यालय हाे । याे घडी भवनकाे ठिक अगाडि रहेकाे छ । सम्पर्क अधिकारीका रूपमा डा. अशाेक थापा रहनुभएकाे छ ।